बधाई तथा फेरि भेटौँला कार्यक्रम यस गौरीशंकर गाउँपालिकामा करिब २ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरी प्रमुख प्रशासकीय अधिकृत श्री रिजेश उपरकोटीज्यू मरीण गाउँपालिकामा सरुवा भई जानुहुने अवसरमा आयोजित बधाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ।