“समृद्ध गौरीशंकर गाउँपालिकाको लागि वातावरणिय सन्तुलन सहितको अभियान”

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1  उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
 नियमानुसार उपभोक्ता समिति गठन
 सम्बन्धित वडाको सिफारिस
 स्वीकृत योजनाको लागत अनुमान
 उ.स. का पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
आर्थिक ऐन बमोजिम आवश्य अनुसार प्र.प्र.अ. वा तोकिएको अधिकृत ९ देखि ५ In-person योजना सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
2
गैरसरकारी संस्था दर्ता विस्तृत विवरण हेर्नुहोस्
 निवेदन
 संस्थाको विधान एक प्रति
 सम्बन्धित वडाको सिफारिस
 संस्थाका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 कार्यसमिति गठन निर्णयको प्रतिलिपी
आर्थिक ऐन बमोजिम आवश्य अनुसार प्र.प्र.अ. वा तोकिएको अधिकृत ९ देखि ५ In-person प्रशासन सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
3
सहकारी अद्यावधिक /सूचिकृत विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन र लेखा परीक्षण प्रतिवेदन
२. साधारण सभाको निर्णय
३. करचुक्ता प्रमाणपत्र
आर्थिक ऐन बमोजिम आवश्य अनुसार प्र.प्र.अ. वा तोकिएको अधिकृत ९ देखि ५ In-person सहकारी तोकिएको कागजात पुर्‍याएपश्चात सोही दिन हुने
4
न्यायीक समितिमा उजुरी दर्ता विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. नागरिकता वा परिचय खुल्ने कागज प्रमाण
३. उजुरीसँग सम्बन्धित प्रमाण
निःशुल्क निःशुल्क तोकिएको कर्मचारी ९ देखि ५ In-person कानून सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
5
"घ" वर्गको निर्माण ब्यवसायी इजाजत/ नविकरण विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. वडाको सिफारिस
३. घरेलु कार्यालयको प्रमाणपत्र
४. प्यान/ भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र
५. नागरिकता प्रमाणपत्र
रु.४००० आवश्य अनुसार ९ देखि ५ In-person राजश्व तोकिएको कागजात पुर्‍याएपश्चात
6
जेष्ठ नागरिक परिचय पत्र विस्तृत विवरण हेर्नुहोस्
१. निवेदन
२. ३ प्रति पासपोर्ट साइजको फोटो
३. ६० वर्ष पुगेको नागरिकताको प्रतिलिपी
निशुल्क आवश्य अनुसार प्र.प्र.अ. वा तोकिएको व्यक्ति ९ देखि ५ In-person पंजीकरण शाखा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्ने।

नागरिकताको प्रतिलिपि, फोटो तथा आवश्यक कागजात संलग्न गर्ने।

वडा कार्यालयबाट उमेर, ठेगाना र विवरण रुजु गर्ने।

वडा सचिवबाट सिफारिस तयार गर्ने।

सिफारिससहितको निवेदन गाउँपालिका/नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा पठाउने।

शाखाले विवरण दर्ता तथा अभिलेखीकरण गर्ने।

जेष्ठ नागरिक परिचय पत्र तयार गर्ने।

सम्बन्धित व्यक्तिलाई हस्ताक्षर गराई परिचय पत्र वितरण गर्ने।
7 दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ ।
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।- निःशुल्क आवश्य अनुसार स्थानिय पञ्जिकाधिकारी वडा सचिव ९ देखि ५ In-person वडा नागरिकताको प्रमाणपत्र (पति र पत्नी दुवैको)
विवाह भएको प्रमाण (मन्दिर, गुम्बा, चर्च, मस्जिद वा सामाजिक विवाहको प्रमाण भएमा)
हालसालै खिचिएको पासपोर्ट साइज फोटो
बसोबास खुल्ने प्रमाण (आवश्यक भएमा)
सम्बन्धित वडा कार्यालयको सिफारिस (आवश्यक भएमा)
8 मृतकको नागरिकता
सूचना दिने मानिसको नागरिकता
सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
३५ दिन भित्र नि:शुल्क निःशुल्क आवश्य अनुसार स्थानिय पञ्जिकाधिकारी वडा सचिव ९ देखि ५ In-person वडा मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
सूचकको सहिछाप सहितको सूचना फाराम,
सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस
स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ ।
9 आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
३५ दिन भित्र निशुल्क, ३५ दिन पछि रू. २००।- प्रतिलिपिको हकमा रु.५००।- निःशुल्क ९ देखि ५ वडा सचिव ९ देखि ५ Birthreg In-person वडा कार्यालय आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड आवश्यक पर्दछ ।
यदि बाबु वा आमा वेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।