गौरीशंकर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा श्री रविन्द्र ओखेडाज्यूलाई गाउँपालिकामा हार्दिक स्वागत तथा स्वागत सम्मान गरिएको छ।