All wards
आधारभूत जानकारी
ङिमगेली शेर्पा
9843623793
gaurishankarrm9@gmail.com
गौरीशंकर
Ward statistics
Population
1103
Households
347
Area
324.38
संक्षिप्त विवरण (Short Description)
वडा नं. ९ साबिक गौरीशंकर गा.वि.स.का १-९ वडाहरू समेटिएर बनेको, जहाँ करिब ९७५ जनसंख्या तथा ३२४.३८ वर्ग किमी क्षेत्रफल रहेको छ।
वडा नं. ९ गौरीशंकर गाउँपालिकाकै सबैभन्दा उच्च हिमाली वडा हो, जसअन्तर्गत बेदिङ, ना र सिमीगाउँ जस्ता ऐतिहासिक शेर्पा बस्तीहरू पर्छन्। यहीँ नेपालकै सबैभन्दा ठूलो हिमताल छो–रोल्पा (Tsho Rolpa) र विश्वप्रसिद्ध रोल्वालिङ उपत्यका अवस्थित छ, जुन गौरीशंकर हिमाल (७,१८१ मि.) को काखमा पर्छ।
अन्तर्राष्ट्रिय ट्रेकिङ/माउन्टेनियरिङ ख्याति।
पर्यटन पूर्वाधार: दर्जनौँ होटल, आधुनिक होमस्टे, पर्वतारोहण तालिम केन्द्र।
शेर्पा समुदायको बहुसंख्यक बसोबास रहेको यस वडाको आर्थिक आधार हिमाली पर्यटन (ट्रेकिङ/माउन्टेनियरिङ गाइड, लज सञ्चालन), याक/चौंरी पालन तथा बौद्ध सांस्कृतिक सेवामा निर्भर रहेको छ। दर्जनौँ होटल, आधुनिक होमस्टे र पर्वतारोहण तालिम केन्द्रले वडाको आर्थिक आधारलाई अन्तर्राष्ट्रिय स्तरसम्म फराकिलो बनाएको छ।
९८% विद्युतीकरण, कच्ची तथा ग्राभेल सडक संजाल, २ वटा आधारभूत विद्यालय, १ वटा स्वास्थ्य चौकी।