योजना सम्झौता

In-person

आवश्यक प्रक्रिया
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
आवश्य अनुसार
सेवा प्रवाह समय
९ देखि ५
उजुरी अधिकारी
दायरा विभाग
योजना
आवश्यक कागजातहरू
 उपभोक्ता भेलाको निर्णय प्रतिलिपि
 नियमानुसार उपभोक्ता समिति गठन
 सम्बन्धित वडाको सिफारिस
 स्वीकृत योजनाको लागत अनुमान
 उ.स. का पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
प्र.प्र.अ. वा तोकिएको अधिकृत
प्रक्रियाका चरणहरू
सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात ।
सम्बन्धित कानून