सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।

यस गाउँपालिकाको आ.व. 2083/84 को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता तपशिलको मिति, समय र स्थानमा घुम्ती शिविर मार्फत वितरण गरिने भएकाले आवश्यक कागजात सहित सम्बन्धित स्थानमा उपस्थित भई बुझिलिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

स्थान

मिति

समय

वडा नं. 1 को कार्यालय

2083 कार्तिक १0

विहान 9 बजे देखि

वडा नं. 2 को कार्यालय

वडा नं. 3 को कार्यालय

2083 कार्तिक 1१

वडा नं. 4 को कार्यालय

वडा नं. 5 को कार्यालय

2083 कार्तिक 1२

वडा नं. 6 को कार्यालय

2083 कार्तिक 13

वडा नं. 7 को कार्यालय

2083 कार्तिक 15

वडा नं. 8 को कार्यालय

2083 कार्तिक 16

वडा नं. 9 को कार्यालय

2083 कार्तिक 17 र १८

आवश्यक कागजातहरुः

  • सक्कल सामाजिक सुरक्षा परिचयपत्र,
  • सक्कल नागरिकताको प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्र,