गैरसरकारी संस्था दर्ता
आवश्यक प्रक्रिया
—
शुल्क
आर्थिक ऐन बमोजिम
लाग्ने समय
आवश्य अनुसार
सेवा प्रवाह समय
९ देखि ५
उजुरी अधिकारी
—
दायरा विभाग
प्रशासन
आवश्यक कागजातहरू
निवेदन
संस्थाको विधान एक प्रति
सम्बन्धित वडाको सिफारिस
संस्थाका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
कार्यसमिति गठन निर्णयको प्रतिलिपी
संस्थाको विधान एक प्रति
सम्बन्धित वडाको सिफारिस
संस्थाका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
कार्यसमिति गठन निर्णयको प्रतिलिपी
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्र.प्र.अ. वा तोकिएको अधिकृत
प्रक्रियाका चरणहरू
सेवाग्राहीले पुर्याउन पर्ने कागजात पुर्याएपश्चात ।
सम्बन्धित कानून
—