गौरीशंकर गाउँपालिकाको आयोजना र श्री खारे माध्यमिक विद्यालयको व्यवस्थापानमा आयोजित “अभिभावकसँग हामि बनाउछौ, हाम्रो विद्यालाय अन्तर्क्रिया तथा एकदिने प्रशिक्षण कार्यक्रम” को छौटौं दिन भव्य एवं उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।