FAQs Complain Problems

समाचार

गौरीशंकर गाउँपालिका, स्वास्थ्य शाखाको आयोजनामा मिति २०८२ साल माघ २८ गते पूर्ण खोप सुनिश्चितता दिगोपना कार्यक्रम अन्तर्गत सूक्ष्म योजना तर्जुमा गोष्ठी तथा HPV खोप अभियान अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको सभा हलमा सफलतापूर्वक सम्पन्न भएको छ।

//