FAQs Complain Problems

समाचार

सशस्त्र प्रहरी बल नेपाल नं. १८ गुल्म, चरिकोट, दोलखाप्रति हार्दिक धन्यवाद। मिति २०८३/०४/०६ गते बेलुका करिब ११:०० बजे अविरल वर्षाका कारण गौरीशंकर गाउँपालिका-८, लोङगटा बस्तीमा आएको ठाडो खोलाको बाढीले १३ घरधुरी पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।

//